बिहीबार, २७ कात्तिक २०८२
पोखरा । आज बिहीबार देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।