कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक

कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि कर्णाली प्रदेशमा हुने

cabinate

काठमाडौँ। सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारको निर्णय अनुसार  दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा फागुन १ देखि ७ गतेसम्म हुनेछ ।

हेर्नुहाेस मन्त्री परिषद्का निर्णय ।

प्रतिक्रिया

भर्खरै