कास्कीबाट निर्वाचित सांसद गनेस पौडेललाई पर्यटन मन्त्रालयको जिम्मेवारी

कास्कीबाट निर्वाचित सांसद गनेस पौडेललाई पर्यटन मन्त्रालयको जिम्मेवारी

2a57822a-7c42-4e36-9f1e-4f1fe4bad35f

पोखरा । कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद खड्कराज पौडेल गनेसले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छ्न् । पर्यटकीय राजधानी पोखरा वडा नम्बर १४ का स्थायी बासिन्दा गनेसलाई प्रधानमन्त्री बालेन्द्र साहले पर्यटन मन्त्री बनाएका हुन् ।

उनी बालेका निकट मानिन्छन्  । गण्डकीबाट अर्थ मन्त्रीमा तनहुँबाट निर्वािचत स‌ंसाद स्वर्णिम वाग्ले र गाेर्खाबाट निर्वाचित सांसद सुदन गुरुङ गृह मन्त्री बनेका छन् ।

प्रतिक्रिया