प्रत्यक्षमा १६४ स्थानको मत सार्वजनिक हुँदा रास्वपा १२५ मा विजयी

प्रत्यक्षमा १६४ स्थानको मत सार्वजनिक हुँदा रास्वपा १२५ मा विजयी

rastriya-swatantra-party-raswapa

पोखरा । प्रत्यक्ष निर्वाचित प्रणालीतर्फ १ सय ६४ स्थानको मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पाटीर्ले १ सय २५ सिट जितेको छ ।

नेपाली कांग्रेसले १८, नेकपा एमलो ९, नेपाली कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र उमेम्दवार महावीर पुन विजयी भएका छन् । धनुषाा एक नतिजा विचारधीन रहेको छ । रास्वपा उम्मेदवारको उम्देवारी खारेजपछि पनि मत धेरै आएको र विवाद अदालत पुगेकोले आयाेगले घाेषणा गरेको छैन ।

प्रतिक्रिया