रास्वपा १२४ सिटमा विजयी एकमा अग्रता

रास्वपा १२४ सिटमा विजयी एकमा अग्रता

rastriya-swatantra-party-raswapa

पोखरा । प्रत्यक्ष निर्वाचित प्रणालीतर्फ १ सय ६१ स्थानको मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पाटीर्ले १ सय २४ सिट जितेको छ ।

नेपाली कांग्रेसले १७, नेकपा एमलो ८, नेपाली कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र उमेम्दवार महावीर पुन विजयी भएका छन् । १ सय ६५ सिट मध्ये ४ ठाउँको नजिता आउन बाँकी छ ।

तीन ठाउँको मत गणनामा रास्वपा, नेपाली कांग्रेस र नेकपा एमालेको एकएक ठाउँमा अग्रता छ ।

प्रतिक्रिया