समानुपातिकमा कुन दलकाे कति मत ?

समानुपातिकमा कुन दलकाे कति मत ?

images

काठमाडौँ ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ ७६  लाख १ हजार १ सय ६९ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको मध्यरातसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ८३ हजार ७ सय ४७ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले १२  लाख ४१ हजार ४२२ , नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १० लाख ५१ हजार ४०८ , नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ३९ हजार ९४८, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ४९ हजार ३५६ मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टीले २ लाख ३९ हजार १३९ मत  ल्याएका  छन् ।

प्रतिक्रिया