कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना सुरु

कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना सुरु

2

पोखरा ।  कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर २ को शुक्रबार बिहान साढे १२ बजे सुरु भएको हो भने कास्की-१ को २ बजे र कास्की-३ को बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको छ ।

कास्की-२ को पोखरा महानगरपालिका-३३ को गणना भइरहेको छ भने कास्की- १ को रुपा गाँउपालिकाबाट सुरु गरिएको छ । यसैगरी कास्की-३ को अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका-१ बाट मतगणना सुरु गरिएको छ ।

प्रतिक्रिया