बिहीबार, २१ फागुन २०८२
प्रतिनिधि सभा निर्वाचनमा ३ घण्टाको अवधिमा देशभर करिब १२ लाख लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा १० बजेको अवघिसम्ममा १२ लाख मत खसेको निर्वाचन आयाेगको भनाइ छ । । प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।
