सोमबार, ८ मंसिर २०८२
कास्कीकाे माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ मा पर्ने हेम्जाकोट पाेखरा बजारबाट हेम्जाको मिलनचाेकहुँदै आधा घण्टामा पुग्न सकिन्छ भने त्यहाँ बस्नको लागि सामुदायिक हाेमस्टे रहेको छ । हेमस्टेमा सय जना सम्म एक रातमा बास बस्न सकिन्छ।


