काठमाडौँ। सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारको निर्णय अनुसार दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा फागुन १ देखि ७ गतेसम्म हुनेछ ।
हेर्नुहाेस मन्त्री परिषद्का निर्णय ।

