सर्वाेच्च अदालतले मंसिर १ देखि सबै प्रकारका सेवा सञ्चालन गर्ने 

सर्वाेच्च अदालतले मंसिर १ देखि सबै प्रकारका सेवा सञ्चालन गर्ने 

sarbocha

काठमाडाैं । मंसिर १ गतेदेखि सर्वाेच्च अदालतले सबै प्रकारका सेवा सुचारु गर्ने भएको छ। बिहीबार बसेको सर्वाेच्चको पूर्ण बैठकले यससम्बन्धी निर्णय गरेको हो । 

जेन-जी आन्दोलनका कारण सर्वाेच्चको मूलभवन जलेर खण्डहर भएपछि सर्वाेच्चले आंशिक सेवा मात्र सञ्चालन गर्दै आएको छ। जलेका फाइलहरू पुनर्प्राप्ति गरी नियमित सेवा सञ्चालन गर्न लागेको हो।

प्रतिक्रिया

भर्खरै