गण्डकीका मन्त्री विन्दुको निवासमा तोडफोड र आगजनी

गण्डकीका मन्त्री विन्दुको निवासमा तोडफोड र आगजनी

bindu

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा युवा मन्त्री विन्दु थापाको निजी निवासमा तोडफोड र आगजनी र तोडफोड गरिएको छ ।

जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरुले थापा निवासमा पनि आगजनी र तोडफोड गरेका हुन् ।

प्रतिक्रिया