गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय अघि गोली चल्दा एक जना घाइते

गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय अघि गोली चल्दा एक जना घाइते

goli

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय अघि  प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउँदा एक जना घाइते भएका छन् ।

मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गाली लागेर घाइते भएकालाई प्रदर्शनकारीले उपचार गराउन अस्पताल लगिएको छ ।

घाइतेकाे पहिचान खुल्न बाँकी छ । घट्नाका बारेमा प्रहरीले पृष्टी गरेकाे छैन तर भिडीयोमा भने पृष्टी भएकाे छ । जेन जी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा तोडफोडको प्रयास गरेपछि प्रहरीले रबरको गाेली चलाएको हो ।

प्रतिक्रिया

भर्खरै