पोखरा
पोखरा १२ पुरानोधारामा रहेको आर्दश समाज सामाजिक संस्थाको अध्यक्षमा इन्दिरा भण्डारी कोइराला सर्वसम्मत निर्वाचित हुनुभएको भएको छ ।
संस्थाको ४६औ साधारणसभा तथा १७ औ अधिबेशनले संस्थाको उपाध्यक्षमा सुमित्रा कोइराला सचिवमा शान्ता कोइराला कोषाध्यक्षमा अमृत शर्मा सहसचिवमा रोशनि कोइराला सह कोषाध्यक्ष शान्ता बास्तोला सदस्यहरुमा शिव प्रसाद कोइरला सारदा कोइराला धुर्बनाथ कोइराला मधुसूदन कोइराला सुमन कोइराला चयन हुनुभएको भएकाे छन् ।
संस्थाका अध्यक्ष लक्ष्मि कोइरालाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभा तथा अधिबेशन कायक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष इन्दिरा कोइरालाले गर्नुेभएको थियो भने कार्यक्रम सन्चालन सस्थाका सचिव सुमित्रा कोइरालले गर्नुेभएको थियो ।