पोखरा । एक महिनाको अवधिमा प्रहरीले ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । मंसिर १ ३० गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ४१ जना पुरुष र १० पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएको छ ।
उनीहरुबाट ८ वर्ष ९ महिना ४ दिन कैद सजाय र एकसठ्ठी लाख तेईस हजार छ सय जरिवाना असुल गर्न अदालतमा उपस्थित गराइएको छ
पक्राउ व्यक्तिहरु तथा मुद्दाको संख्यात्मक विवरण